टिका थाप्न आएका युवकको बाटोमा लडेर मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट । टिका थाप्न गएको अवस्थामा बाटोमा खसेर पचालझरनामा एक युवकको मृत्यु भएको छ । पचालझरना ४ राम्नाकोट निवासि सक्क रोकायाको मृत्यु भएको हो ।

पचालझरना २ खयरकोटमा बहिनिको घरमा टिका थाप्न आएका रोकायाको वडा न.१को नेट्या करिव १ सय मिटर तल खसेर मृत्यु भएको आफन्त बास्मति रोकायाले बताएकी छन । रोकायाको निधन प्रति पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले दुःख व्यक्त गर्नु भएको छ ।

मृतक रोकायाका ३ छोरी र एक छोरा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित