अध्यक्ष सेजुवाल परिवारको साझाघरलाई सहयोग

7
SHARES
15
VIEWS

कालिकोट । पचालझरना गाँउ पालीका अध्यक्ष खडगराज सेजुवाल र सदिक्षा फेन्सी स्टोर प्रोपराईटर अल्किना बम द्वारा साझाघर सुर्खेत लाई 10 वटा कम्मल हस्तान्तरण गर्नु भयको छ । उक्त कम्मल बाल वालीकाहरुलाई जाडो छल्न राहत पुगोस भनेर सहयोग गरीएको अध्यक्ष सेजुवालले बताऊपु भयो ।

आज साझाघरमा पुगि सेजुवाल परिवारले असाहय बालबालिका लाई चिसो बाट बच्नलाई उक्त सहयोग गरेका हुन ।

त्यसै गरी जिल्ला समन्वय समिति सदस्य तथा महिला नेत्री ऐना शाहिले रू 10 हजार नगद हस्तान्तरण गरीयको छ ।

उक्त कार्यक्रममा नेकपा कालिकोटका अध्यक्ष धनजित शाहि लगायतको उपस्थित रहेको थियो यस अघि संगिय संग्सद दुर्ग रावत लगायतले सहयोग गर्दै आयका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित