रास्कोटमा बिग्रेको एम्बुलेन्स संचालन

7
SHARES
15
VIEWS

कालीकोट । बिग्रेको लामो समय पछि रास्कोट नगर पालिकाको एम्बुलेन्स संचालनमा आएको छ ।

बिग्रेको लामो समय पछि जिल्ला बाहिर बाट  मिस्त्री ल्याइ मर्मत गरे पछि संचालन भएको स्युना स्वास्थ्य चौकीका इन्चार्ज धन बहादुर फडेराले बताए  । उनले भने अब देखि नगरपालिकाका नागरिकहरुले बिरामी हुदा सहज हुने भएको छ ।

जिल्लाका स्थानीय तह खाडाचक्र,तिलागुफा नगरपालिका र पचालझरना गाउँ पालिकाले एम्बुलेन्स संचालन गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित