कोरोना कहर :रास्कोटका बिद्यालय एक हप्ताका लागि बन्द

7
SHARES
15
VIEWS

कालीकोट । बिद्यालयमा कोरोना देखिएपछी रास्कोटमा एक हप्ताका लागि बिद्यालय बन्द गरिएको छ ।

रास्कोट नगरपालिकाको वडा नम्बर २ मा रहेको मोतीराम मा बि सिपखानाका शिक्षकहरुमा संक्रमण देखिनुका साथै लेकाली भेगमा रुघाखोकी देखिएकाले तत्कालका लागि बिद्यालय एक हप्ता बन्द गर्ने निर्णय भएको रास्कोट नगरपालिकाका प्रबक्ता टक फर्सालले बताए ।

अहिले बिद्यालय संचालन भएको छोटो समयमा कोरोनाको लक्षण देखिन थाले पछि बिद्यालयहरुमा उच्च जोखिम देखिन थालेको छ । कालीकोटका विभिन्न स्थानीय तहमा दशै तिहार पछि बिद्यालय संचालन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित