सुर्खेत । कर्नालि प्रदेशको मन्त्रि परिषदले कर्नालि प्रदेश खेलकुद परिषदलाई पूर्णता दिएको छ ।
आज बसेको मन्त्रि परिषदको निणर्यले खेलुकद परिषदको सदस्य सचिवमा कालीकोट जिल्ला शान्नित्रिवेणि गाउँ पालिका ६ निवासि विश्वामित्र संज्याललाई सदस्य सचिवमा नियक्त गरेको छ भने परिषदका उपाध्यक्षमा प्रमोद हमाल,सदस्यहरुमा टक बहादुर शाही,सरोज शाही,भुमा कुमारी बुढाथापा,मोहन राज घर्ति,हेमा थापालाई नियुक्त गरेको बताइएको छ ।
तमन्त्रि परिषदले राउतेहरुलाई मासिक २ हजार भत्ता दिने कार्यविधि,सहकारी संस्थालाइ सहुलिएत व्याज अनुदानमा कर्जा दिने कार्यविधि समेत पारित गरेको छ ।
त्यसै गरी द्धन्द पिडित घाईते अपांग राहत कार्यविधि पारित गरेको कर्नालि प्रदेश सरकारका प्रवक्ता विमला केसी द्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
Discussion about this post