सवारी चालक अनुमतिपत्र फारम आजदेखि भर्न पाइने

7
SHARES
15
VIEWS

काठमाडौं । रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को फारम ९ महिनापछि आजबाट खुलेको छ ।

कोरोना महामारीका कारण चैतदेखि सवारी चालक अनुमतिपत्रको फारम तथा प्रयोगात्मक परीक्षा रोकिएको थियो ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर मंगलबारबाट सात वटा प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्ला गरिएको यातायात विभागले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित