पचालझरनामा नेपाली काङ्ग्रेस बाट नेकपा प्रबेशिलाइ अध्यक्ष सेजुवालले गरे स्वागत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपाको केन्द्रिय संघर्षका कार्यक्रम अन्तरगत पचालझरना गाउँ पालिकाका ग्रामीण वस्तिमा अभियान तिब्र पारिएको छ ।

अभियानका क्रममा पचालझरना गाउँ पालिकाको वडा नम्बर ८ मा नेपाली काङ्ग्रेस बाट  ४ जना नेकपामा प्रबेश गरेका छ्न ।

नेपाली काङ्ग्रेसका प्रदिपे टमटा,उदय टमट्टा, सर्जन तिरुवा र अकरसिङ्ह सार्कीले नेकपामा प्रवेश  गरेका हुन । उनिहरुलाइ पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नव प्रवेशिलाइ अबिर लगाएर स्वागत गर्नु भएको हो ।

त्यसै गरि पचालझरना गाउँ पालिकाको वडा नम्बर २ धमालिमा जिल्ला कमिटी सदस्य करबिर बिकको प्रमुख आतिथ्यतामा भेला भएको छ । भेलामा टोल स्तरमा सङ्घर्षका कार्यक्रम तिब्र पार्ने निर्णय भएको बताइएको छ । यस अघि नेपाली काङ्ग्रेस बाट २३ जना र २ जना बिप्लव नेकपा बाट नेकपमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित