हिमचुलि सहकारीको विकासका लागि आफु लागि पर्ने –प्रदेश सांसद शाही

7
SHARES
15
VIEWS

कालीकोट ।हिमचुलि कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै कर्नालि प्रदेश सभाका सदस्य माननिय कुर्मराज शाहीले कालीकोटमा उल्लखेनिय भुमिका खेलेको र बेरोजगार समस्यालाई समाधान गर्न र वित्तिय क्षेत्रमा योगदान पुगाएकोमा धन्यावाद दिदै आगामि दिनमा आफुले पर्ण रुपमा सहयोग रहने बताउनु भएको छ ।

जिल्ला सदरमुकाम मान्ममा प्रतिनिधि मुलक वार्षिक साधारण सभामा जिल्लाका १० वटा सेवा कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा माननिय सांसद कुर्मराज शाहीको प्रमुख आतिथ्यता तथा जिल्ला स्थित सरोकारवालाहरुको उपस्थितिमा शुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष कालि बहादुर महताराले प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा संस्थाका विभिन्न कार्यक्रम अघि सार्नेे बताउनु भएको छ ।

संस्थाका हाल १२ हजार २ सय सदस्य रहेकामा २७ करोड लगानि र १५ करोड बचत रहेको बताउनु भएको छ । साधारण सभाका अतिथिहरुले संस्थाको प्रगतिको कामना गरेका छन ।

मर्यादित श्रम र पर्यटनका लागि सहकारी भन्ने मुलनाराका साथ शुरु भएको सहकारीको उद्घाटन पछि बन्द शत्र शुरु हुने संस्थाका सचिव सरोज बोगटीले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित