पुर्व सचेतक शाहको गाडी मोह पद गएको ३ महिना देखि गाडीको दुरुपयोग

7
SHARES
15
VIEWS

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गुलावजंङग शाहो पद गएको ३ महिना विति सक्दा पनि उनलेे लिएकाे गाडी लगाएका सेवा सुवाधा अझै फिर्ता गरेका छैनन् ।

अाफ्नो पद गएको लामो समयसम्म गाडी प्रयोग गरि गाडीको दुरुपयोग गरेको पाईएको छ। यसरी तीन महिनासम्म गाडी लगाएका सेवा सुविधा प्रदेश सरकारलाई फिर्ता नगरे पछि कर्णाली प्रदेश सभा सचिवालयले तत्काल सेवासुविधा फिर्ता गर्न पुस २९ गते शाहीलाई पत्र पठाएको छ।

शाह लगाएतका प्रदेश सभा सदस्यले मुख्यमन्त्री महेन्द्र वहादुर शाहीका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन खोज्दा असोज २५ गते मुख्यमन्त्री शाहीले शाहीलाई कार्वाही गरि प्रमुख सचेतकमा प्रदेश सभा सदस्य सीता नेपालीलाई नियुक्त गरिएको थियोे भने सचेतकमा कुर्मराज शाही नियुक्त भएका थिए।

शाहीले तत्काल गाडी लगाएका सेवा सुविधा फिर्ता नगरे कानुन अनुसार अघि वढ्ने प्रदेश सभा सचिव जिवराज वुढाथोकिले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित