नरहरिनाथ र तिलागुफामा बाढीपिडितलाइ कम्बल बितरण

7
SHARES
15
VIEWS

कालीकोट । गएको भाद्र महिनाम आएको बाढिका कारण घरबार बिहिन भएका परिवारलाइ न्यानो कम्बल बितरण गरिएको छ । सबै भन्दा बढी मानबिय क्षेती  पुगेको नरहरिनाथका स्थानीयलाइ कम्बल बितरण गरियको छ ।

नेपाल रेडक्रस सोसाइटी कालीकोटको सहयोगमा २ सय ६ जना बाढी पहिरो पिडितलाइ कम्बल बितरण गरिएको बताइएको छ । उक्त कम्बल रास्टिय  सभाका माननीय जीवन बुढा र कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको उपस्थितमा कम्बल बितरण गरिएको नरहरिनाथ गाउँ पालिकाका कार्यकारी प्रमुख दुर्गालाल न्यौपनेले बताएका छ्न ।

त्यसै गरी तिला गुफा नगर पालिकमा पनि बाढीबाट प्रभावित परिवारलाइ कम्बल बितरण गरिएको बताइएको छ । तिला गुफा नगर पालिका प्रमुख रतन बहादुर शाहिले एक कार्यक्रमका बिच न्यानो कम्बल बितरण गरेका हुन ।

यस अघि कालीकोटका बाढी पीडितलाई खुला आकाशमा बस्न बाध्य भएको भन्दै रास्टीय सभाका माननिय जीवन बुढाले संसदमा बोल्दै पुनरवासको ब्यबस्था गर्न माग गर्नु भएको थियो ।

चिसो मौषममा कम्बल पाएकोमा बाढी पिडितले राहतको महसुस गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित