कांग्रेस र नेकपाबीच झडप भएपछि रुकुम पश्चिममा निषेधाज्ञा

7
SHARES
15
VIEWS

रुकुम पश्चि  । रुकुम पश्चिममा साँझ ५ बजेदेखि निषेधाज्ञा जारी भएको छ ।

मंगलबार नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएर स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय मुसीकोट रुकुम पश्‍चिमले निषेधाज्ञा जारी गरेको हो ।

पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म सीमा तोकेर प्रशासनले निषेधाज्ञा जारी गरेको छ । अत्‍यावश्‍यक उपभोग्‍य वस्तु विक्री गर्ने पसल र औषधि पसलबाहेक सम्पूर्ण पसल, उद्योग व्‍यावसाय बिहान ६ बजेदेखि १० बजेसम्‍म मात्र खोल्‍न दिइनेछ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न नपाइने विज्ञप्तिमा उल्‍लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित