नरहरिनाथको ८ औं हिउदे गाउँ सभा शुरु

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकाले तोकिएको समयमा हिउदे गाउँ सभाआज शुरु गरेको छ । बुधबार नरहरिनाथ गाउँ पालिकाले आज उद्घाटन गरेको ८ औ हिउदे गाउँ सभाको उद्घाटन गरेको हो । उक्त अधि

आज उद्घाटन भएको  हिउदे गाउँ सभामा बिषयगत शाखा, वडा नम्बर १ देखि ९ सम्मका जनप्रतिनिधिहरुको प्रगती रिपोर्टिङ प्रस्तुत गरेको गाउँ पालिका उपाध्यक्ष मनशोभा बुढाले बताउनु भएको छ ।

उक्त गाउँ सभाबाट  आगामी कार्ययोजना तय गरि अघि बढ्ने बताइएको छ । स्थानीय तह कार्य संचालन निर्देशिका अनुसार आर्थिक वर्ष समाप्ति अघि हिउदे अधिबेशन गर्नु पर्ने ब्यबस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित