विद्यार्थी नेता आचार्य माथी प्रहरी ज्यादती,अनेरास्ववियुको आपत्ति

7
SHARES
15
VIEWS

कालीकोट । अनेरास्ववियुका केन्द्रिय सदस्य माथी प्रहरीले ज्यादती गरेको छ । केपि ओलिको असम्बैधानिक कदमको विरुद्ध भएको हड्तालका क्रममा विद्यार्थी नेता भीम आचार्य माथी प्रहरीले  ज्यादती गरेको हो ।

नेता आचार्य लगाएतका आन्दोलनकारीले गणतान्त्रिक चोकमा टायर बाल्ने क्रममा नेता आचार्यलाइ नियन्त्रणमा लिइ छाडिएको बताइएको छ । बन्द सफल पार्न दिनभर आन्दोलनमा सहभागी भएका युबा तथा विद्यार्थीहरुले सडकमा टायर बालेर बिरोध जनाएका हुन ।

बन्द सफल भएपछी गणतान्त्रिक चोकमा नेकपा कालीकोटका अध्यक्ष धन्जित शाहीले बन्द सफल पार्न सहयोग गर्नु भएकोमा सबैलाइ धन्यवाद दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित