कैदीबन्दिलाइ कोभिड विरुद्धको खोप लगाइयो

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला कारागार कालीकोटका कैदी तथा सुरक्षाकर्मिलाइ कोभिड विरुद्धको खोप लगाइएको छ । जिल्ला जन स्वास्थ्य कार्यलय कालीकोटको आयोजनामा आज ७६ जना कैदी बन्दिलाइ  खोप लगाइएको छ ।

जिल्ला जन स्वास्थ्य कार्यालय कालीकोटका जन स्वास्तय अधिकृत कटक महतका अनुसार जिल्लाका स्थानीय तहहरुमा कोभिड विरुद्धको खोप लगाउने क्रम जारी रहेको र आज कारागार कालीकोटका कैदी बन्दी र सुरक्षा कर्मीलाई खोप लगाइएको बताउनु भएको छ ।

हाल सम्म स्वास्थ्यकर्मीहरुलाइ खोप लगाउने क्रम जारी  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित