निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगमा प्रधानमन्त्रि

7
SHARES
15
VIEWS

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली निर्वाचन तयारी र पार्टीको विवादलगायत विषयमा कुराकानी गर्न आज निर्वाचन आयोग पुगेका छन् ।

प्रधानमन्त्री ओली मंगलबार करिब १२ बजेको समयमा आयोग पुगेका हुन् । आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको तयारीका विषयमा बुझ्न प्रधानमन्त्री ओली आयोग पुगेका हुन् ।

त्यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १७ गते ४० जिल्ला र बाँकी ३७ वटा जिल्लामा वैशाख २७ गते निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्रधानमन्त्री ओली आज निर्वाचन आयोग पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित