आन्दोलन चर्किएपछि नेतृ रामकुमारी झाँक्री रिहा

7
SHARES
15
VIEWS

काठमाडौँ। नेकपा प्रचण्ड माधव पक्षको नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् ।

राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह नियन्त्रणमा लिएको थियो ।

देशभर चर्काे दवाव पछि अन्तत रामकुमारी झांक्रीलाई सरकारले रिहा गरेको छ ।उनलाई अनुसन्धानका लागि प्रहरीले राखेको भएपनि उनका गिरप्तारी पछि तिव्र रुपमा आन्दोलन भएको थियो ।

बिहीबार दिनभर अपराध अनुसन्धान विभागमा राखेर प्रहरीले साँझ उनलाई रिहा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित