रताडामा आगलागि,आधा दर्जन घर जल्नुका साथै लाखौंको धनमाल नष्ट

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफा नगरपालिका वडा न. २ दियार तोलिमा आकस्मिक आगलागि भएर घरमा क्षेति पुगेको बताइएको छ ।

उक्त गाउँमा शुक्रबार दिउसो रताडाका ४  घरमा आगलागि भएको र क्षति पुगेका स्थानिय कमल शाहीले बताएका छन । उनका अनुसार के कति क्षति भयो भन्ने बारे जानकारी नआएको बताएका छन ।

यस अघि तिलागुफा वडा न. २मा आगलागि हुंदा ११ घरमा क्षति भएको थियो । देबदारको काठ र खरले निर्माण भएका घरमा आगलागि हुने गरेको बताइएको छ । उक्त आगलागिका बारेमा बुझ विस्तारका लागि प्रहरीको टोलि पुगेको बताइएको छ ।

# तस्विर कमल शाहीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित