कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल बिस्वप्रकाशले पचालझरना गाउँ पालिका बासिले दिएको जिम्मा पूरा गर्दै आएको बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकाको यस अघि गएको वर्ष साउन २३ गते गरेको कार्यपालिका निर्णय अनुसार पणेक्षामा केन्द्र स्थानान्तरण गरिएको बताउनु भएको छ ।
उक्त कार्यक्रमका सभाध्याक्ष रहेका सेजुवालले यस दिनलाइ जुराइ पणेक्षामा केन्द्र बनाइ दैनिक प्रशासनिक कामको सुरुवात गरेको बताउनु भएको छ ।
पहिलो कुरा जनता सङ्ग भोट माग्न जादा पणेक्षालाइ मुकामको रुपमा बनाइ यसको प्रबर्द्धन गर्ने र पचालझरनालाइ स्थापित गर्ने अभिभारा मध्ये पणेक्षा केन्द्र कायम भएक र पचालझरनालाइ सूचीकरण गरेर नेपाल सरकार बाट मान्यता प्रदान गर्न लागि पर्ने बताउनु भएको छ ।
Discussion about this post