शिक्षा क्षेत्रलाइ पहिलो प्राथमिकतामा राखेका छौ – मुख्यमन्त्री शाही

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भबिस्यका सन्ततिका लागि कस्तो बनाउने भन्ने बारेमा शिक्षाको पहिलो खुड्किलो पाठशाला भएकाले शिक्षा क्षेत्रलाइ कर्नाली प्रदेशले पहिलो प्राथमिक्ता राखेको बताउनु भएको छ ।

महादेव माबी रुडुको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कुनै पनि संरचना देखि अन्य सुबिधाको कमि हुन नदिने बिश्वास दिनु भएको छ ।

महादेब माबिको उद्घाटन  कार्यक्रमलाई सम्बोधन पछि पणेक्षामा केन्द्र स्थानान्तरण कार्यक्रम, पलातामा मिरा कप को उद्घाटन र जिल्ला सदरमुकमामा आयोजित युबा संघको भेलालाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित