पचालझरनामा नेमकिपाका जिल्ला सदस्य सहित काङ्ग्रेसका वडाध्यक्षका प्रत्यासी नेकपामा प्रवेश

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल मजदुर किसान पार्टीका जिल्ला सदस्य मीन बहादुर बम, पचालझरना वार्ड नम्बर १ का नेकाका वार्ड अध्यक्षका प्रत्यासी दानसिङ्ह बोगटी लगाएतका नेताहरु नेकपामा प्रबेश गरेका छ्न ।

आज पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल, उपाध्यक्ष तारा न्यौपाने, नेकपा पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख बिक लगाएतका नेताहरुको उपस्थितिमा प्रवेश गरेका हुन ।

त्यसै गरी मार्साल आर्ट खेलाडी मङल शाही,युबा अर्बिन्द बम,धन्दल शार्की, नहकुल सन्ज्याल लगाएतका कार्यक्रताहरु प्रवेश गरेका हुन । उक्त कार्यक्रममा नव प्रबेशिहरुलाइ स्वागत गर्दै गाउँ पालिका अध्यक्ष सेजुवालले पचालझरना गाउँ पालिका नेकपाको लालकिल्ला हुने बताउनु भएको छ ।

यस अघि नेपालि काङ्ग्रेसका बलिया नेता बिष्णु लाल न्यौपाने नेकपा प्रवेश गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित