पचालझरनामा पांच सैयाको अस्पताल निर्माणको डिपिआर शुरु

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको जारकोटमा पांच सैयाको अस्पताल बन्ने भएको छ ।

यस अघि संघिय सरकारले पचालझरनामा पांच सैयाको अस्पाताल निर्माणको स्विकृत भएपछि अहिले डिपिआर शुरु भएको छ । पचालझरना गाउँ पालिकाको जारकोटमा बन्ने पांच सैयाको अस्पतालका लागि पहिलो चरणमा जारकोटमा जग्गादान दिएपछि कामको शुरुवात भएको बताइएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले १५ सैयाको अस्पताल निर्माणका लागि सिफारिस गरेको भएपनि पांच सैयाको सिफारिस भइ आएकाले उक्त काम शुरु गरिने बताउदै पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षामा  अस्पताल निर्माणका लागि पहल गरिने बताउनु भएको छ ।

जारकोटमा स्वस्थ्य चौकी रहेको छ । जारकोटमा यस अघि पचालझरनाको अस्थायि केन्द्र रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित