कर्नाली लोक सेवा आयोग गठन, अध्यक्ष सहितका पदाधिकारीले लिए सपथ

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेश सरकरले लोक सेवा आयोगमा राम प्रसाद उपाध्यायलाइ नियुक्त गरेक छ ।

आज प्रदेश प्रमुख  गोबिन्द प्रसाद कलौनिको उपस्थितिमा लोकसेवा आयोगका अध्यक्ष उपाध्यायले सपथ लिएका छ्न भने अध्यक्ष उपाध्ययले अन्य पदाधिकारीलाई सपथ खुवाएको बताइएको छ ।

मुख्यमन्त्री सचिवालयका अनुसार सदस्यहरुमा बसन्ती कुमारी सिंह शाही र पदम बहादुर खड्का रहेका छ्न  ।

अन्य प्रदेशमा लोक सेवा आयोगले पूर्णता पाउनुका साथै परीक्षा समेत लिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित