पचालझरनामा हाइटेक नर्सरी बढ्दै, अध्यक्ष सेजुवाल द्वारा नानिकोटमा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको नानिकोटमा दोर्सो हाइटेक नर्सरीको उद्घाटन गरिएको छ ।हुरुण्डेक नेपालको सहजीकरण तथा क्याप्स कर्नालिको सहयोगमा पचालझरनाको नानिकोटमा हाइटेक नर्सरिको उद्घाटन गरिएको हो ।

हाइटेक नर्सरी उद्घाटन गर्दै पचालझरना हरियाली बनाउन क्याप्स कर्नाली परियोजनाको ठुलो सहयोग भएकोमा पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले हुरुण्डेक र क्याप्स कर्नालिलाइ धन्यवाद दिनु भएको छ । उक्त हाइटेक नर्सरीमा ३० हजार बिरुवा उमार्ने लक्ष्य लियको अध्यक्ष सेजुवालले बताउनु भयो ।

नानिकोटमा माटो उर्भर बनाउन प्लास्टिकको प्रयोग गरिएको बताइएको छ ।

पचालझरनामा यस अघि पणेक्षामा हाइटेक नर्सरी, खार्दुमा रस्टिक स्टोर निर्माण भैसकेको छ भने पणेक्षामा युबा उद्द्मी भवन निर्माण हुन लागेको छ ।

गएको वर्ष पचालझरनाम पणेक्षामा रहेको हाइटेक नर्सरीमा उत्पादित ३० हजार बिरुवा विर्क्षारोप्ण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित