सरकार विप्लव विच वार्ता, प्रकाण्डको अनुहारमा किन आएन चमक ?

7
SHARES
15
VIEWS

बांके ।  सरकार र विप्लव नेतृत्वको नेकपा विच तिन बुद्धे सहभति भएर अघि बढेको वार्तामा विद्रोही नेकपाका वार्ता टोलि संयोजक प्रकाण्डको अनुहारमा भने मुस्कान छाएको छैन ।

तिन पटक सरकार संग वार्ता गरी तिन बुद्धे सहमति मार्फत सरकारका प्रधानमन्त्रि केपि ओलि र पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले एकै मञ्चबाट सम्बोधन गर्न भनिए पनि प्रकाण्डको अनुहारमा चमक्ता आउन नसक्नुले संकाको वातावरण गराएको छ ।

पछिल्लो समयमा एकाएक विप्लव नेतृत्वको नेकपा सरकार संग तिन पटक वार्ता गरेर ३ बुद्धे सहमतिमा हस्ताक्षर हुन लाग्दा प्रवक्ता प्रकाण्डको मुहारमा भने चमक पाइएन ।

वार्ताले सार्थकता पाउने वा नपाउने विषयमा होस वा आन्तरिक जनशक्तिमा आएको पक्राउले मुख्य नेतृत्व जेलमा परेका कारण विप्लव वार्तामा आउन बाध्य भएको हो भन्ने विषयमा अन्दाज चल्न थालेको छ । तिन बुद्धे सहमति पत्रमा प्रधानमन्त्रि ओलि र विप्लव विच राष्टिय सभा गृहमा सहमति पढ्नुका साथै दुवै जनाले सम्बोधन गर्ने कार्यक्रम शुरु हुंदै छ ।

तिन बुद्धे सहमति पछि कसरी अघि बढ्ने हो विप्लवको यात्रा त्यो भने हेर्न बांकी रहेको छ । अहिले विप्लवको नेतृत्वमा रहेको नेकपाले खुला राजनैतिक मार्फत अघि बढेर बैज्ञानिक समाजवाद वा पुंविजबादी व्यवस्था ठिक हो भन्ने बारेमा जनमत संग्रहमा जाने प्रस्ताव अघि सारेको छ ।

पहिलो चरण विप्लवका २ सय बढि कार्यक्रताहरु रिहाइ हुने क्रममा रहेका छन भने स्थायि समिति सदस्य धर्मेन्द्र वास्तोला रिहाइ भइसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित