कालीकोटमा २०३५ जनाले लगाए कोरोना खोप

7
SHARES
15
VIEWS

कालीकोट । समुदाय स्तरमा कोरोना विरुद्धको खोप लगाउने क्रममा कालीकोट जिल्लामा हाल सम्म २०३५ जनाले खोप लगाएका छन । फागुन २३ र २४ गते भित्र कालीकोट जिल्लामा विभिन्न स्थानिय तहमा ९७६५ जनाको लक्ष्य लिएकोमा २०३५ जनाले मात्र खोप लगाएका छन ।

अहिले पनि खोप लगाउने क्रम जारी रहेको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका सेवा कार्यालय व्यवस्थापक कटक महतका अनुसार कालीकोट जिल्लामा २ दिन गरी लक्ष्यको ४१ प्रतिशत सफलता हांसिल गरेको बताउनु भएको छ ।

वहाँका अनुसार खांडाचक्र नगरपालिकामा ३६७ जना,रास्कोट नगरपालिकामा ४०४,सान्नित्रिवेणि गाउँ पालिकामा ३४३ जना,पचालझरनामा ५०३ जना र शुभकालिका गाउँ पालिकामा ३९१ जना गरी २०३५ जना रहेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित