काठमाडौं। पछिल्लो अवस्थाका बारेमा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठकमा पार्टीको नाम र पछिल्लो राजनीतिक राजनीति परिस्थितिबारे छलफल हुनेछ ।
सर्वोच्चको फैसलापछि पार्टीमा नफर्कने माओवादी नेताहरूलाई शनिबार सोधिएको २४ घण्टे स्पष्टीकरणबारे पनि समीक्षा गरिनेछ ।
Discussion about this post