सुर्खेत । खुला व्यापारमा गर्ने व्यसायिहरुले पछिल्लो समय सार्वजनिक स्थलमा शुरु गरेका छन । खुद्रा व्यवसायिहरुले सार्वजनिक स्थल,पिपल चौतारी लगाएतका ठाउँमा व्यापार गर्ने गरेका हुन । उनिहरुले यसरी व्यवसाय गर्दा भाडा पनि नलाग्ने र व्यापार पनि हुने गरेको बताएका छन । त्यस्तै एक उदाहरण हो । कर्नालि प्रदेश सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार मन्दिर परिसरमा चौतारामा राखिएको पसल । तस्वीर–रासस
Discussion about this post