कर्नालिमा पञ्च वर्षिय योजना सार्वजनिक

7
SHARES
15
VIEWS

कालीकोट ।कर्नाली प्रदेश सरकारले पहिलो पटक पञ्च वर्षिय योजना सार्वजनिक गरेको छ ।

कर्नालि प्रदेश योजना आयोगका अध्यक्ष तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज एक कार्यक्रमका विच योजना सार्वजनिक गरेका हुन ।

मुख्यमन्त्रिको कार्यालयमा गरिएको कार्यक्रममा मन्त्रि,संसद,योजना आयोगका सदस्य तथा अन्य निकायहरुका प्रतिनिधिहरु सहभागि कार्यक्रममा जानकारी गराइएको हो ।

उक्त पञ्च वर्षिय योजना भित्र कर्नालि प्रदेश योजना आयोगले विभिन्न निकायहरु संगको समन्वय सहकार्य र बहु चर्चित योजनाहरु समेत समाबेश गरिएको बताइएको  छ ।

सार्वजनिक कार्यक्रममा मुख्यमन्त्रि शाहीले विपन्न कर्नालि वासिको सम्बृद्धिका लागि आर्थिक हिसावमा सम्पन्न बनाउन र त्यसबाट हरेक कर्नालि बासि आत्मनिर्भर हुनुका साथै कर्नालि प्रदेशका अल्पकालिन तथा दिर्घकालिन सम्भावनाका बारेमा पञ्च वर्षिय योजनामा समाबेस गरिएको बताउनु भएको छ ।

यसको कार्यन्वयनका लागि कर्नालि प्रदेशको आन्तरिक श्रोत र बाह्य क्षेत्रबाट प्राप्त लगानिलाई सदुपयोग गरी अघि बढ्ने बताउनु भएको छ । मुख्यमन्त्रि शाहीले पञ्च वर्षिय योजनालाई कार्यन्वयनका लागि सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको बताउनु भएको छ ।

उक्त योजनाले सम्बृद्ध कर्नालि,सुखारी कर्नालि वासिको नारा पुरा हुने अपेक्षा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित