सिकुमा पोषण सम्बन्धि स्वयंमसेविकालाई रिफ्रेस

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको स्वस्थ्य चौकी बदालकोटमा पोषण सम्बन्धि एक दिने रिफ्रेस तालिम संचालन गरिएको छ ।

आधारभुत स्वस्थ्य तथा सरसफाई कार्यालयको आयोजना तथा पचालझरना गाउँ पालिकाको समन्वयमा स्वस्थ्य चौकी बदालकोटमा उक्त तालि मगरिएको हो । तालिममा पचालझरना गाउँ पालिका स्वस्थ्या शाखा प्रमुख विरेन्द्र संज्यालको उपस्थितिमा बहुक्षेत्रिय पोषण सम्बन्धि सामुदायिक महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई तालिमको सहजिकरण गरिएको बताइएको छ ।

स्थानिय स्तरमा वालवालिकाहरुलाई पोषण सम्बन्धि क्रियाकलापहरुमा कमि नहोस भन्ने हेतुले तालिमको आयोजनामा गरिएको स्वस्थ्य चौकी बदालकोटका प्रमुख धर्मराज न्यौपानेले बताउनु भएको छ ।

यस अघि बहुक्षेत्रिय पोषण सम्बन्धि तालिले के कति प्रगति हुन गएको हो र भावि दिनमा गर्नु पर्ने क्रियाकलापका बारेमा जानकारी लिएको बताइएको छ ।  पचालझरना वडा न. १ र २ का महिला स्वस्थ्य स्वयंम सेविकाहरुलाई रिफ्रेस तालिम संचालन गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित