पुंजिवादी व्यवस्थाको एक मात्र विकल्प बैज्ञानिक समाजवाद –कर्ण भण्डारी(विराट)

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेतृत्वको नेकपाका भेरी कर्नालि व्युरो सदस्य कर्ण बहादुर भण्डारी (विराट)ले अहिलेको पुंजिवादी व्यवस्था असफल भइसकेका ले बैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न पर्ने बताउनु भएको छ । वहाँले नेकपाको भातृ संगठन युवा संगठन नेपालको एरिया भेलालाई सम्बोधन गर्दै बैज्ञानिक समाजवादी व्यवस्था ल्याउनका लागि रणनैतिक मोर्चाले संघर्षका कार्यक्रम अघि बढाएको र त्यसका लागि जनमत संग्रहका लागि पार्टी लागेको बताउनु भएको हा ।

त्यसै गरी नेकपा कालीकोटका जिल्ला सेक्रेटरी शाहसीले पंजिवादी व्यवस्थामा दलाल,घुसखोरी,व्यहिविचारीहरुको तछाड मछाड गर्ने शैलिले देश बर्वाद तिर गएकाले यसको लागि युवाहरु एक हुनु पर्ने बताउनु भएको छ ।

युवा संगठन नेपाल एरिया संयोजक विपिनको अध्यक्षथामा भएको कार्यक्रममा युवा संगठनका जिल्ला अध्यक्ष आत्म बुढा क्षेत्रिले देशको परिवर्तनका बाहक युवा भएकाले हरेक परिवर्तनमा युवाको भुमिका महत्वपूर्ण भएको र एकिकृत जनक्रान्तिका कार्यभार पुरा गर्न युवाहरुको कांधमा आएको बताउनु भएको कार्यक्रममा सहभागि मिनेश ऐडीले बताएका छन ।

जिल्लाका सबै एरियाहरुमा भेला गरेर जिल्ला भेलाको तयारी रहेको बताइएको छ । सरकार संग तिन बुद्धे सहमति पछि विप्लव नेतृत्वका नेकपाका कार्यक्रताहरुले संगठन विस्तार तथा अन्य गतिविधिहरु तिव्र पारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित