विप्लव नेता दिलमानलाई मातृ शोक

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेतृत्वको नेकपाका नेता एवं कालीकोटका सचिवालय सदस्य जस बहादुर ऐडी (दिलमान)लाई मातृ शोक परेको छ ।

पचालझरना ३ निवासि ६२ वर्षकी देवि ऐडीको शनिवार पेट दुखेर निधन भएको हो । २०१५ सालमा साबिकको राम्नाकोट ८ हाल पचाल झरना ३ मा जन्मिनु भएकी देबिको एक्कासी पेट दुखेर निधन भएको हो ।

मृतक देवि ऐडीको आज विप्लव नेतृत्वका जिल्ला इन्चार्ज मुनिलाल ऐडी(रणदिप)ले पार्टीको झण्डा ओढाएर दाहसंस्कार गरिएको छ ।

जिल्ला इन्चार्ज रणदिपले दुःख व्यक्त गर्दै मृतक प्रति श्रदाञ्जलि दिदै शोकलाई शक्तिमा बदल्ने उर्जा पैदा होस भन्ने कामना गर्नु भएको छ ।

मृतक देवि ऐडीका छोरा दिलमान विप्लव नेकपाका एरिया इन्चार्ज समेत हुनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित