काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ ।
महासंघको केन्द्रीय निर्वाचन समितिले नामावली सार्वजनिक गरेको हो ।
त्यस्तै, प्रकाशित नामावलीमा दावी विरोधका लागि चैत १० गते साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
हेर्नुस् नामावली:
Discussion about this post