जिउँदाे कोरोना संक्रमितको मृत्युको खबर लेख्ने ३९ अनलाइन कारबाहीमा

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्दै खबर प्रकाशित गर्ने ३९ वटा अनलाइनलाई नेपाल प्रेस काउन्सिलले कारबाही गरेको छ।

८ वटा अनलाइन नेपालभित्र प्रसारण नहुने गरि बन्द गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए । प्रेस काउन्सिलको इतिहासमा पत्रकार आचारसंहिता अन्तर्गत एकैदिन यतिधेरै कारवाही भएको यो पहिलो घटना हो ।

बुधबार विभिन्न अनलाइनले गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको भनि खबर प्रकाशित गरेका थिए । जिउँदो ब्यक्तिको मृत्यु भएको भनि भ्रामक खबर प्रकाशित गर्ने अनलाइनहरुलाई कान्सिलले कारबाही गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित