त्रिदेशीय फुटबल कपका विजेतालाई जनही ४ लाख दिने सरकारको निर्णय

7
SHARES
15
VIEWS

काठमाडौँ । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विजेता खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिएका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । जितसँगै ३७ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय स्तरको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित