अखिल (क्रान्तिकारी)कालीकोटको १३ औं जिल्ला सम्मेलन जेठमा हुने

7
SHARES
15
VIEWS

कालीकोट । अखिल(क्रान्तिकारी) कालीकोटको बैठकले आगामी जेठ १५ र १६ गते १३ जिल्ला सम्मेलन गर्ने भएको छ ।

अखिल(क्रान्तिकारी) कालीकोटको शनिवार बसेको विस्तारित बैठकले सो निणर्य गरेको हो । संगठनका केन्द्रिय सदस्य भिम प्रसादआचार्य र विम बहादुर बम(महेन्द)को उपस्थितिमा बसेको बैठकले उक्त निणर्य गरेको हो ।

संगठनका जिल्ला संयोजक मनसिंह शाहीका अनुसार अखिल (क्रान्तिकारी)कालिकोटको बिस्तारीत बैठकले ९९ सदस्यिय जिल्ला कमिटी,३३ सदस्यिय सचिवालय का साथै ११ वटा बिभाग र निर्बाचन क्षेत्र क र खका पदाधिकारीहरु मनोनित गरेको बताए ।

 

उनका अनुसार जिल्लाका तिन नगरपालिका र ६ वटा गाउँ पालिकाको फर्मेशन घोषणा समेत गरेको छ । बैठकमा सहभागि मुकेश विकका अनुसार जिल्लाका ४ वटा स्थानिय क्याम्पसहरुको नेतृत्व समेत चयन गरेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित