खांडाचक्र नगर स्तरिय राष्ट्रपति रनिङसिल्डमा कर्णालि मावि प्रथम

7
SHARES
15
VIEWS

कालीकोट । खाँडाचक्र नगरपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङसिल्डमा कर्नालि मावि रेंगिल प्रथम आएको छ ।

यस वर्ष खांडाचक्र नगरपालिकाको दाहाँमा संचलन गरिएको नगरस्तरिय दोस्रो राष्ट्रपति रनिङसिल्डमा खांडाचक्र नगरपालिका वडा न. ११मा रहेको कर्नालि मावि रेंगिल प्रथम आएको हो । आज समापन भएको खेलकुदमा प्रथम आएको छ भने दोस्रो स्थानमा जनविन मावि ताडी आएको बताइएको छ ।

खेलमा धांधलि भएको भन्दै कालिका मावि पिलि बाहिरिएको छ  । स्थानिय शुरेश बहादुर शाहीका अनुसार धाधलि नभएको बरु उनिहरुले फर्जि विद्यार्थि खेलमा सहभागि गराएको बताएका छन ।

विद्यालय प्रथम आएपछि विद्यालयले खुशि मनाउदै फेरी पनि जित्ने दावि गरेको छ । यस अघि पनि कर्नालि मावि रेंगिल प्रथम आएर सिल्ड हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित