रास्कोटमा जनगणना कार्यालय स्थापना

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटमा स्थानिय जनगणना कार्यालय स्थापना भएको छ ।

मेरो गणना मेरो सहभागिता भन्ने मुलनाराका साथ शुरु हुने २०७८ सालको जनगणना कार्यालय रास्कोटमा स्थापना भएको हो ।

रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले उद्घाटन गर्नु भएको हो । उक्त कार्यालयले रास्कोट नगरपालिका र सान्नित्रिवेणि गाउँ पालिकामा जनगणना हेर्नेे भएको हो । जिल्लाका ४ वटा स्थानमा स्थापना भएका कार्यालयले आगामी जेष्ठ महिना देखि जनगणना शुरु गर्ने भएको छ ।

तिन महिना भित्र दुई वटै स्थानिय तहको जनगणना गर्ने भएको सुपरिवेक्षक बेद प्रसाद बरालले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित