पार्टी एकताका लागि माधव नेपालले राखे यस्ता शर्त, अब के होला ??

7
SHARES
15
VIEWS

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले अहिले सम्म कुनै पनि सहमति नभएको बताएका छन ।

फेसबुकमा स्टाटस लेख्दै बरिष्ठ नेता माधव कुमार नेपालले पाटी विधि संगत चल्नु पर्ने भएकाले त्यसका पक्षमा आफुहरु लागि पर्ने बताउदै सुदृढ र एकता बद्ध एमाले बनाउन चाहन्छौ भन्दै आफुले पार्टी निर्माण गरेकाले यसका लागि वार्ता र लचकता दुबै अपनाएको तर कुनै पनि सहमति नभएको दावि गरेका हुन ।

उनले अगाडी लेखेका छन २०७७ फागुन २८ देखि यताका बैठकले गरेका निणर्य फिर्ता लिनु पर्ने र २०७५ जेष्ठ २ गतको कमिटि विधान र नेृतृत्व बटम लाइन भएको उल्लखे गरेका हुन । उनले सबै पार्टी कमिटिहरुलाई भ्रममा नपर्न अनुरोध गर्दै नअल्मलिकन सुदृढ र शसक्त पार्टी बनाउने महान अभिायनमा लागि रहन कार्यक्रतालाई निर्देशन समेत दिएका छन ।


हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित