पचालझरना गाउँ पालिकाका नागरिकको पिसिआर चेक गरियो

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले आफ्ना नगारिकहरुको पिसिआर परिक्षण गरेको छ ।

पचालझरना गाउँ पालिकाका सबै वडाबाट १० जना कोभिडका लक्षण देखिएका समुदायको आज परिक्षण गरिएको हो । पचालझरना गाउँ पालिकाका स्वस्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालका अनुसार पहिलो दिन ६७ जनाको स्वाब लिएको बताउनु भएको छ ।

वहाँले भन्नु भयो पिसिआर परिक्षण पछि सबै स्वाबहरु कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइने र नतिजा आएपछि ग्रामिण स्तरमा कोभिडको अवस्थाका बारेमा बुझिने र सोही अनुसारको रणनैतिक योजना तय गरिने बताउनु भएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको समन्वयमा पिसिआर परिक्षण गरिएको बताइएको छ । पछिल्लो समयमा जिल्ला भर एन्जिेट किड अभाव भइरहेको समयमा पचालझरना गाउँ पालिकाले आफ्ना नागरिकहरुलाई पिसिआर चेक गरेको हो ।

पचालझरना नागरिकको स्वस्थ्य अवस्थालाई ध्यान दिदै पिसिआर चेक शुरु गरिएको गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित