फलफुल लगाउन आफै जुटे हिमचुलि सहकारीका कर्मचारी

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको सबै भन्दा ठुलो व्यवसायिक सहकारी संस्था लिका कर्मचारी फलफुल खेतिका लागि आफै जुटेका छन ।

सस्थाका केन्द्रिय कार्यालय रहेको सदरमुकाम मान्मको गल्लिमा ओखर खेतिमा आफै लागेका हुन । सस्थाले खांडाचक्र नगरपालिका को गल्लिमा ओखर खे टिमुर खेति गर्नेे योजनाका साथ कर्मचारी आफै लागेको सस्थाका सहायक ब्यबस्थापक  सिंह शाहिले बताएका छ्न ।
कर्मचारीको सहभागितामाा गल्लिमा रहेको   संस्थाको १६ हजार वर्गमिटर जमिनमा ओखरका ५ सय विरुवा लगाइएको मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताएका छ्न ।

सस्थाले जिल्लाका विभिन्न स्थानमा सेवा कार्यालय स्थापना गरेर बित्तीय तथा कृषि सम्बन्धि काम गर्दै आएको छ । सस्थाका १३ हजार ५ सय सदस्यहरु रहेको बताइएको छ ।

तस्बिर :सस्थाका मुख्यब्यबस्थापक तथा अन्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित