कालीकोटमा कोरोनाले बृद्धको ज्यान लियो

7
SHARES
15
VIEWS

कालीकोट । शुभकालिकाका एक जेष्ठ नागरिकको कोरोनाले ज्यान लिएको छ । ६४ वर्षीय देउरामे महताराको ज्यान गएको हो ।
एक साता अघि भारत बाट आएका महताराको २१ गते एन्टिजेन चेक गर्दा पोजिटिभ देखिएको र उपचारका लागि होम आइसोलेसनमा राखिएको थियो ।
उनको सोमबार बिराम बढेपछी स्वास्थ्य सस्थामा आएको र उपचार गरेर घर पठाइएकोमा मङ्गलबार उनको घरमा ज्यान गएको स्वास्थ्य  संयोजक गमला शाही द्वारा जारी सुचनामा मृत्यु भएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित