कालीकोट । पचालझरनाका कृषकहरुलाइ कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।
पचालझरना गाउँ पालिकाको वडा नम्बर ६ को तोलिभिडका कृषकहरुलाइ दुई लाख बराबरको कृषि सामग्री बितरण गरिएको हो ।
कृषकलाइ बीउ बिजन, हजाारी, पाइप, लगाएतका साथै अन्य सामग्री बितरण गरिएको कृषी शाखा प्रमुख परेक बहादुर शाहिले बताउनु भएको छ ।
त्यसै गरी पचालझरना गाउँ पालिकाकामा कृषकहरुलाइ टर्कि जातको एक हजार पाच सय ७१ ओखरको बिरुवा बितरण गरिएको बताइएको छ ।
Discussion about this post