कालीकोटमा कोरोनाबाट मृत्यु हुनेका संख्या दुई पुग्यो

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा कालीकोट जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रास्कोट नगरपालिका वडा न. ५ निवासि ८३ वर्षिया छित शाही रहेतवार मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

जिल्ला स्वस्थ्य सेवा कार्यालय कालीकोटका निमित्त व्यवस्थापक कटक महत द्धारा जारी विज्ञप्तिमा जनाइएको छ । यस अघि शुभकालिकाका एक बृद्धको कोरोनाका कारण ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित