पचालझरनाका वडा स्तरमा बिपद समिती गठन गरेर कोरोना विरुद्धको अभियान संचालन गर्न अध्यक्ष सेजुवालको निर्देशन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाका अध्यक्ष खड्गराज सेजुवालले कोरोना बिरुद्धको लडाइमा सजक हुन सबैले साथ दिन अनुरोध गर्नु भएको छ ।
आज पणेक्षामा गरिएको सर्बदलिय तथा सर्बपक्षीय बैठकमा बोल्दै अध्यक्ष सेजुवालले प्रत्येक वडामा बिपद समिती गठन गरेर एक भएर अघि बढ्न अनुरोध गर्नु भएको हो ।
पचालझरना गाउँ पालिकाका सबै जनप्रतिनिधि,राजनैतिक दल,स्वास्थ्य कर्मिहरुको सहभागितामा बिपद समिती गठन गरेर चेतनामुलक कार्यक्रम गर्नु पर्नेमा जोड दिदै पुन पिसिआर परिक्षण गर्ने समेत अनुरोध गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित