विमला केसीका सामाजिक विकास मन्त्रालयका २५ दिनमा २१ काम

7
SHARES
15
VIEWS
सुर्खेत ।  लामो समय देखि भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रि भएर काम गर्नु भएको कर्नालि प्रदेश सरकारका पूर्वमन्त्रि तथा प्रवक्ता विमला केसीले जम्मा २५ दिनको जिम्मेवारी लिनु भएको सामाजिक विकास मन्त्रिमा २१ काम गरेको बताउनु भएको छ ।वहाँले छोटो समयमा आफुले काम गरेको विवरण सार्वजनिक गर्नु भएको छ । के के काम गर्नु भएको छ सो का बारेमा विस्तृत विवरण
२०७७/१२/२५ देखि २०७८/१/१८ गते सम्मकाे अाैपचारिक जिम्मेवारी लिने सन्दर्भमा ।
१, खेलकुद परिषदकाे वैठक र सवै जिल्लाहरुमा खेलकुद विकास समिति गठन । सपथ र नियुक्ति पत्र ।
२, २२ कराेड वजेट प्रदेश अस्पतालमा उपलब्ध गराउने कार्य ।
३, ८ कराेड ८६ लाख वजेट ,जिल्ला अस्पताल र रणनीतिक अस्पताललाई पठाउने कार्य ।
४, छड्के निरक्षण
५, स्टाप मिटीङ
६, महिला तथा समावेशी नीति वारे २ पटक छलफल अन्तरक्रिया ।
७, उत्पिडित उपेक्षित वाला विधेयक क्याविनेट वाट स्वीकृत गरियाे।
८, दलित अधिकार वारे प्रादेशिक अन्तरक्रियामा सहभागी र सम्मानित ।
९, काेभिडवाट मृत्यु हुनेकाे परिवारलाई १ लाख राहात दिने कार्यक्रम वारे क्याविनेटमा प्रस्तावित गरि पास गरियाे।
१०,काभिड १९ काे नियन्त्रण राेकथाम र उपचार तथा प्रतिकार्यका लागि २ पटक स्वास्थ्य टिम संग मिटीङ।
११,सहयाेगी संस्था र स्वास्थ विभागकाे प्रमुख संग मुख्यमन्त्री संग काे वसाई ।
१२ , रणनीतिक हस्पिटलहरुमा काेभिड स्वास्थ्य वजेट पठाउने काम।
१३, निकै समय देखि राेकिएकाे सल्ले अस्पताल रुकुम पश्चिम र जिल्ला अस्पताल डाेल्पाकाे टेन्डरकाे सुचना गरियाे।
१४, शाहासिक खेल प्रदेश स्तरकाे प्रतियोगिता रयापटिङ खेलकाे उद्घाटन ।
१५, प्रदेश हस्पिटल काे मुख्यमन्त्री सहित अनुगमन ।
१६, पत्रकार सम्मेलन काेभिडका वारे।
१७, मेहलकुना र रुकुम अस्पतालका प्रमुख ताेक्ने कार्य
१८,विज्ञान तथा प्रविधि पर्वतिय विश्वविद्यालयकाे विधेयक प्रदेश सभामा टेवल गरियाे।
१९, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, प्रदेश अस्पताल ,चाैरजहारी हस्पिटल ,जिल्ला अस्पतालहरु,साझेदार निकाय संग माननीय मुख्यमन्त्री
ज्यु,पुर्व गृह मन्त्री जनार्दन शर्मा ,जीवन शाही काे विशेष उपस्थितिमा सामाजिक मन्त्रालयकाे अायाेजनामा काेभिड सम्वन्धी भर्चुअल मिटीङ गरि सुझाव लिने कार्य
२०,शुसासन सम्वन्धी प्रादेशिक भेलामा सहभागी ।
२१, एम्वुलेन्स खरिद वजेट पठाउने लगायतका काेभिड सम्वन्धी अन्य कार्यहरु।।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित