ज्वरोका कारण २ जनाको ज्यान गएको पलांताको बान्जाडामा ९ जनामा कोरोना पोजिटिभ

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिकाको वडा न. २ बान्जाडा उच्च ज्वरोका कारण २ जनाको ज्यान गएको छ । गाउँमा व्यापक ज्वरोका कारण अधिकांस विरामीले थला परेका छन ।

सो गाउँमा आज पुगेको स्वस्थ्य कर्मि सहितको टोलि संग भएको मात्र १५ एन्टिजेन किडमा ९ जनामा पोजिटिभ देखिएका छन । बान्जाडा गाउँलाई सिल गरिएको छ । पलांता अस्पतालका डा. विजय कुमार महतो,स्वस्थ्य शाखा प्रमुख धनप्रसाद न्यौपाने सहितको टोलिले गरेको परिक्षमा अधिकांस विरामी परेको बताइएको छ ।  पलांता गाउँ पालिका वडा न. २का वडा अध्यक्ष विरि विक द्धारा हस्ताक्षरित सुचनामा वडाबासिलाई घर बाहिर ननिस्कनुका साथै अन्य छिमेकी वडाबाट आवत जावत नगर्न अनुरोध गरिएको छ ।

स्थानियका अनुसार गाउँ नै ज्वरोका कारण थला परेको बेला स्थानिय सरकार नभएको महसुस गरेका छन । यस अघि मृत्यु भएका २ जनाको दृघ रोगिका कारण मृत्यु भएको स्थानिय कुशराज प्याकुरेलले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित