काठमाडौं । आज भएको रास्ट्रीय सभाको निर्बाचनमा स्वतन्त्र उम्मेदवार डा.खिमलाल देबकोटा बिजयी भएका छ्न ।
गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटाले ५ हजार ८८ मत ल्याएर बिजयि भएका छन् ।रामबहादुर थापा बादलले भने ४ हजार १४ मत प्राप्त गरेका छ्न ।
माधब नेपाल समुहका देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थन रहेको थियो ।
Discussion about this post