रास्कोटमा युनिसेफ द्धारा कोरोनाका विरामीलाई स्वस्थ्य सामाग्रि

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट नगरपालिकामा युनिसेफ नेपालले कोरोना पोजिटिभ भई आइसोलेसनमा रहेका विरामीलाई स्वस्थ्य सामाग्रि हस्तान्तरण गरिएको छ ।

युनिसेफ नेपालका प्रतिनिधिहरुको उपस्थितिमा रास्कोट अस्पतालमा रहेका विरामीहरुलाइ थर्माेमिटर, सेनिटाइजर, माक्स लगाएतका सामानहरु प्रदान गरिएको युनिसेफका फिल्ड परिचालक निर सुनारले बताएका छन ।

रास्कोट नगरपालिका कार्यापालिका सदस्य तथा युनिसेफका फोकल प्रशन मन तिरुवाको उपस्थितिमा रास्कोट अस्पतालका विरामीलाई हस्तान्तरण गरिएको हो । यस अघि रास्कोट नगरपालिकालाई युनिसेफ नेपालको क्षेत्रिय कार्यालय नेपालगंजबाट सो सामाग्रि आएको थियो ।

त्यसै गरी होम आइसोलेसनमा रहेका विरामीलाई समेत सामाग्रि प्रदान गरिने मन तिरुवाले बताउनु भएको छ । युनिसेफ नेपालले रास्कोटमा उर्जा तथा खानेपानि र सरसफाई सम्बन्धि काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित