पचालझरनाको लाफा देखि चौथा सडक स्तोरन्नतिको अध्यक्ष सेजुवाल द्धारा सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । लाफा देखि चौथा सम्मको सडक स्तरउन्नतिको पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवालले सिलान्यास गर्नु भएको छ ।

उक्त कामको सिलान्यास कार्यक्रममा पचालझरना गाउँ पालिकाका प्रबक्ता अनरुप रोकाया सहितको उपस्थितिमा सिलान्यास गरिएको बताइएको छ ।

हाम्रा सहकर्मि मुकेश विकका अनुसार सडकको किनारमा ५ सय २५ वटा जालि हालेर काम गरिने बताएका छन ।

गाउँ पालिका अध्यक्ष सेजुवालले पचालझरना सम्म जाने सडक भएकाले काम राम्रो गर्न अनुरोध गर्दै स्थानियलाई निर्देशन दिनु भएको बताइएको छ । उक्त सडक स्तरउन्नतिको लागि ५० लाख रकम विनियोजन गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित