बिप्लव नेकपाले लाफामा दियो माक्स र साबुन

7
SHARES
15
VIEWS

कालीकोट ।बिप्लव नेतृत्वको नेकपा कालीकोटले स्वास्थ्य तथा सरसफाई अभियान अन्तरगत पचालझरनाको लाफाका ५५ घरधुरी नुहाउन साबुन र मास्क बितरण गरेको छ ।

नेकपा कालीकोटका जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप)जिल्ला कमिटी सदस्य  तुलक्षे टमट्टा(तखत) सरसफाइ सामाग्री हस्तान्तरण गरिएको बताइएको छ । उक्त कार्याक्रममा कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी रणदिपले बस्तु दिएर भन्दा पनि स्वास्थ्य सम्बन्धी चेतना दिनका लागि यो अभियान थालिएको बताउनु भयो ।

कोरोना महामारीको  बेला नेकपाले थालेको अभियानले हामी निकै खुसी छौ लाफा का स्थानीयले बताएका छन । अभियान जिल्ला भरी चलाईने कुरा जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप) ले जानकारी दिनु  भएको छ ।

पचालझरनाको कोटिलामा साबुन बितरण गर्नुका साथै आज पनि नरहरिनाथ गाउँ पालिकाको माल्कोटमा अनेरास्ववियु (क्रा)ले संचालन गरेक निशुल्क कोरोना स्वास्थ्य शिबिर संचालन गरेको छ ।

बिहीबार शुरु भएको शिबिरमा कोरोना परिक्षण समेत गरिएको थियो । स्वास्थ्य शिबिरमा १ सय ५० बढिको स्वास्थ्य परिक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित